प्रधानमन्त्री ‘प्रचण्ड’अस्पताल भर्ना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’अस्पताल भर्ना


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मङ्गलवार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको कोरोनरी एन्जिओग्राम गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस