प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन् । 

सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आव २०६०/०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।

समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस