प्रधानमन्त्री ‘प्रचण्ड’ मुस्ताङमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ मुस्ताङमा


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान मुस्ताङको जोमसोम पुगेका छन् ।

जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड आज (बुधबार) बिहानै जोमसोम पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौँ फर्कने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस