भूकम्पपीडितका लागि माओवादीले पनि बुझायो ५० लाखको चेक
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ । उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा...