नेपाल र ओमानबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगे प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपाल र ओमानबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगे प्रधानमन्त्री ‘प्रचण्ड’


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेको छ ।

फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरको त्रिवि क्रिकेट मैदान पुगेका छन् । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् ।

फाइनलमा अहिले ओमानले नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस