बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, प्रचण्ड भने निस्किए
काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने केही बेर बैठकमा भाग लिएर निस्किएका छन् । काँग्रेसले चुनावमा तालमेल गर्ने...