जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक गरिएको बताएका छन् । जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिवर्तन ल्याउने प्रमुख आन्दोलन ‘जनयुद्ध’ को...