प्रधानमन्त्री प्रचण्डले भने : सुदूरपश्चिमको सरकारबारे एक छिनपछि थाहा हुन्छ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्डले भने : सुदूरपश्चिमको सरकारबारे एक छिनपछि थाहा हुन्छ


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको सरकारबारे एक छिनपछि थाहा हुने बताएका छन् ।

बिहीबार सिंहदरवारमा भएको बैठकपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डको अबको केहीबेरमा सुदूरपश्चिम सरकारबारे थाहा हुने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस