‘गेटा मेडिकल कलेजलाई दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्नु पर्छ’ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘गेटा मेडिकल कलेजलाई दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्नु पर्छ’


२९ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गर्ने आश्वासन दिएका छन् ।

आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिव लयागतसँगको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस