पारस खड्का जस्मिन पेन्ट्सका सद्भावना दूत नियुक्त
काठमाडौँ । जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई आफ्नो सद्भावना दूतका नियुक्त गरेको छ। विगत ३९ वर्षदेखि नेपाली ग्राहकको सेवामा समर्पित जस्मिन पेन्ट्सले स्वदेशी उत्पादनलाई थप सशक्त...