पारस र ज्ञानेन्द्रको जर्सी सर्वोच्च शिखर सगरमाथामा  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पारस र ज्ञानेन्द्रको जर्सी सर्वोच्च शिखर सगरमाथामा 


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ । 

आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् ।

नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास  लिइसकेका छन् । छन् । यता ज्ञानेन्द्र मल्ल पछिल्लो टिममा परेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस