नागरिकता नभए पनि नर्सिङ लाइसेन्सको परीक्षामा सामेल गराउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता नभएकै आधारमा नेपाल नर्सिङ परिषद्ले लिने लाइसेन्स परीक्षामा नरोक्न काउन्सिलको नाममा अन्तरिम आदेश जारी गरेको छ। निवेदक चन्दा शाहले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको...