लोक सेवा परीक्षा रोक्न समितिको ध्यानाकर्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा परीक्षा रोक्न समितिको ध्यानाकर्षण


२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगका परीक्षाहरु रोक्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको ध्यानाकर्षण गरिएको छ ।

कोभिड–१९ को संक्रमणका कारण आयोगले प्रकाशित गरेको विभिन्न तहका संशोधित परीक्षा तालिका बमोजिम परीक्षा सञ्चालन गर्न उपयुक्त र सान्दर्भिक नभएको भन्दै केही परीक्षार्थिहरुले समितिलाई ध्यानाकर्षण गराएका हुन् ।

यस्ता छन् माग

Tags :
प्रतिक्रिया दिनुहोस