अन्तिम निर्णय नआएसम्म शाखा अधिकृतको विज्ञापन प्रक्रियाका थप कार्य अगाडि नबढाउन आदेश
काठमाडौँ । उच्च अदालत पाटनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत पदपूर्तिका लागि जारी गरेको विज्ञापन प्रक्रियामा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ। मिति २०८१ मंसिर २६...