पर्यटन विभागको ‘उत्कृष्ट कर्मचारी’मा गुणा राई सम्मानित
काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ का लागि पर्यटन विभागबाट शाखा अधिकृत गुणा राईलाई ‘उत्कृष्ट कर्मचारी’को रूपमा सम्मान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको विभागमा साहसिक तथा...