रुपन्देहीमा प्रहरी कार्यालयबाहिर डाक्टरहरूको प्रदर्शन
काठमाडौँ । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरूले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल चिकित्सक सङ्घ, नेपाल फार्मेसी सङ्घ,...