पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरू मर्कामा परेका थिए । नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको...