आयल निगमले बढायो इन्धनको मूल्य  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आयल निगमले बढायो इन्धनको मूल्य 


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ ।  नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मङ्गलवार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मङ्गलवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस