हवाइ इन्धनको मूल्य घट्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

हवाइ इन्धनको मूल्य घट्यो


६ असार २०८०, बुधबार


काठमाडौँ । सरकारले हवाइ इन्धनको मूल्य घटाएको छ ।

मंगलबार बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५, डिजेलको एक सय ५५ र ग्यासको प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस