कोसी प्रदेशमा शीर्ष नेताहरुले बलमिच्याइँ गरे : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शीर्ष नेताहरुले कोसी प्रदेश सरकारका विषयमा बलमिच्याइँ गरेको बताएका छन् । मोरङको सुन्दरहरैँचामा आयोजित दुलारी सरोकार मञ्चको वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा कोइरालाले...