१७ कार्तिक २०८०, शुक्रबार
पार्टीका जायज मागको सम्बोधन हुन्छ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र उठेका जायज मागको सम्बोधन हुने भए पनि नाजायज मागको भने बेवास्ता गरिने बताएका छन्। बाग्लुङ काँग्रेसले आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीभित्र पछिल्लो...