पार्टीका जायज मागको सम्बोधन हुन्छ : देउवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पार्टीका जायज मागको सम्बोधन हुन्छ : देउवा


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र उठेका जायज मागको सम्बोधन हुने भए पनि नाजायज मागको भने बेवास्ता गरिने बताएका छन्।

बाग्लुङ काँग्रेसले आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीभित्र पछिल्लो समयमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले संविधान र सङ्घीयता ठिक छैन भन्ने तत्वबिरुद्ध लाग्न पनि कार्यकर्तालाई आग्रह गरे। सङ्घीयता र संविधानमा केही समस्या देखिए सुधार गर्ने पनि उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस