स्याङ्जा-२ (१)बाट कांग्रेसका भोजराज अर्याल प्रदेश सभामा निर्वाचित
स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार...