मन्त्री कार्की झिनो मतले अघि, एमालेका कुसियैतले घटाए मतान्तर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मन्त्री कार्की झिनो मतले अघि, एमालेका कुसियैतले घटाए मतान्तर


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा काँग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । सञ्चारमन्त्रीसमेत रहेका काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २८,०९० मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका जगदीशप्रसाद कुसियैत २७,९९६ मत ल्याएका छन् ।

कुसियैत कार्कीभन्दा ९४ मतले मात्र पछाडि छन् । एमालेका उम्मेदवार कुसियैतले मतान्तर घटाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस