लहान नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा जसपा विजयी
सिराहा । सिराहाको लहान नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका महेशप्रसाद चौधरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान मेयर मुन्नी साह सुडीलाई ८ हजार १३६ मतान्तरले पराजित गरे ।...