प्रकाशमानलाई फकाउन चाक्सीबारी पुगे थापा र कोइराला
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको निर्वाचनको पूर्वसन्ध्या नेताहरू पार्टीका सांसदहरूलाई फकाउने कसरतमा लागेका छन् । यसैबीच संस्थापनइतर पक्षबाट संसदीय दलको नेताको उम्मेदवार रहेका गगन थापा पार्टी नेता प्रकाशमान सिंह...