नाउपाले अडान नछोड्दा बढ्यो काँग्रेस नेताहरूको सक्रियता
धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने अडान लिइरहेका बेला नेपाली काँग्रेसका नेताहरुले सक्रियता बढाएका छन् । आज साँझ ५ बजेसम्म विश्वासको मत नलिए...