संसदीय दलमा मन नडुलाउन गगनलाई मीनेन्द्रको सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले संसदीय दल नेतामा मन नडुलाउन महामन्त्री गगन थापालाई सुझाव दिएका छन्। आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै रिजालले सभापति शेरबहादुर देउवा र महामन्त्री...