काँग्रेस महासमिति बैठकमा गगन थापा समर्थकले गरे नाराबाजी
काठमाडौँ । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा लफडा भएको छ । बागमतीका सभापति इन्द्र बानियाँले संयुक्त छलफलपछि निष्कर्ष सुनाउने क्रममा तनाव सिर्जना भएको हो । गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई...