प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न गगन थापाको माग
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका...