नेकपा (माओवादी केन्द्र) अधिवेशन: उद्घाटन सत्रको कार्यक्रम सुरु
काठमाडौँ । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ‘ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ नेकपा(माओवादी केन्द्र)को आठौँ महाधिवेशनको उद्घाटन सत्रको...