म पनि प्रधानमन्त्री भन्दा कम छैनः अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म पनि प्रधानमन्त्री भन्दा कम छैनः अध्यक्ष प्रचण्ड


८ मंसिर २०७८, बुधबार


धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्री भन्दा कम नभएको बताएका छन् ।

कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले बुधबार यस्तो अभिव्यक्ति दिएका हुन् ।

आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाउनु परेको प्रचण्डले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस