सरकार गठनबारे सबै विकल्पमा खुला रहने माओवादीको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय...