माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटब्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ । भण्डारीलाई माओवादीका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जिल्ला इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

आफूलाई पार्टीले १५ वर्ष पछि फेरि इन्चार्जको जिम्मेवारी प्रदान गरेको भण्डारीले जानकारी दिए । उनले अव पार्टीलाई सहकार्य गरेर अगाडि बढाउने प्रतिवद्धता पनि जनाए । जुम्लामा यस अघि माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी इन्चार्ज रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस