अर्लि इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्र : नेम्वाङ
काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव समयमा नगर्ने योजना अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको टिप्पणी गरेका छन् । आज (आइतबार) सङ्घीय संसद्...