प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् ।

प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका हुन् ।

प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि बालकोट गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस