सभामुखको राजीनामा पर्खिरहेका छौँ : ओली « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सभामुखको राजीनामा पर्खिरहेका छौँ : ओली


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् ।

सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै उनले बताए । ‘हामी राजीनामा पर्खिरहेका छौँ । ससम्मान बर्हिगमित हुनुहोस्, संसदले निष्काशन गर्‍यो भन्ने नपरोस्,’ उनले भने ।

एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै २३ भदौदेखि संसदमा नाराबाजी गर्दै आएको छ । १४ जनालाई निष्कासन नगरे सभामुखले राजीनामा दिनुपर्ने उसको अडान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस