ओली र राप्रपा महामन्त्री राणाबीच भेट, चुनावमा तालमेलबारे छलफल
काठमार्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ। नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो। एमाले...