नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु


१० चैत्र २०७८, बिहिबार


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

हिजो (बुधबार) सुरु भएको बैठकको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु भएको हो ।

बुधबारको बैठकमा सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष ओलीको प्रतिवेदनमा सदस्यहरुले लिखित सुझाव दिनेछन् ।

एमालेको यो केन्द्रीय कमिटीको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस