गभर्नर अधिकारीको कारबाही तत्काल फिर्ता लिन सरकारलाई एमालेको चेतावनी
काठमाडौँ । नेकपा एमालेले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा...