चुनावकेन्द्रित एजेण्डामा बहस गर्न देउवालाई ओलीको चुनौती
काठमाडौँ। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा आउन प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् । ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’...