निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन एमालेको आग्रह
काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले नेपालको संविधानको धारा २२० (३) अन्तर्गत हुने जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वतमा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङमा...