बाँकेमा एमालेले खाता खोल्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा एमालेले खाता खोल्यो


१६ असार २०७४, शुक्रबार


बाँके । बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा एमालेका गोपी खनाल अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै ५०९ मतका साथ अध्यक्षमा विजयी भएका हुन् । वडा नं. १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३४४ मत र नेपाली काँग्रेसले २८० मत प्राप्त गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस