मिक्लाजुङ–१ मा एमाले विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मिक्लाजुङ–१ मा एमाले विजयी


१५ असार २०७४, बिहिबार


मोरङ । जिल्लामा नेकपा एमालेले विजयी सुरुआत गरेको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. १ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो । सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी भएका हुन्। यस्तै सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस