यथास्थितिमा एमसिसीको समर्थन गर्न सकिन्न : माधव नेपाल
वीरगन्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसीको समर्थन गर्न नसकिने बताएका छन् । आज (शुक्रबार) बिहान वीरगन्जमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत...