एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भएको छ।

शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ।

केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो।

शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

बैठक बानेश्वरमा बस्ने भएको हो। विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दै छ।

Tags :
प्रतिक्रिया दिनुहोस