२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियताको नाममा जनतालाई दास बनाउन पाइँदैन : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियताको नाममा वंश वा व्यक्तिको दास बन्ने कुरा स्वीकार नहुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै नेपालले राष्ट्रियताका सन्दर्भमा जुनसुकै विचार बोकेपनि सहकार्य हुने बताए ।

‘राष्ट्रियताको कुरा हो भने सबै दलहरुको एकता अवश्य हुन्छ । तर राष्ट्रियताका नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य हुन सक्दैन । कुनै एउटा व्यक्ति वा वंशको दासत्व जनताले स्वीकार गर्दैनन् । त्यस विरुद्ध लडेर लोकतन्त्र सुदृढ बनाउनुपर्छ’, नेपालले भने ।

उनले राजनीतिक दलहरुको अगुवाइमा राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेको बताए । गणतन्त्र र संघीयतासहितको संविधानको रक्षा गरेर जनतालाई सुशासन दिनुपर्नेमा नेता नेपालको जोड रहेको थियो ।

‘हामीले राजनीतिक क्रान्ति पूरा गरेका छौँ । जनतालाई अब सुशासन दिनुपर्नेछ । त्यसका लागि भ्रष्टाचारलाई निमिट्यान्न पार्नुपर्छ’, अध्यक्ष नेपालले भने ।

उनले नेपालमा वामपन्थी विचारप्रति जनताको आकर्षण बढ्दै गएको भन्दै वास्तविक कम्युनिस्ट पार्टीलाई जनताले विश्वास गर्ने बताए ।