भारतसँगको सम्झौताको शर्त सार्वजनिक गर्न एकीकृत समाजवादीको माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भारतका विदेशमन्त्रीको नेपाल भ्रमणबारे ध्यानाकर्षण भएको जनाएको छ । विदेशमन्त्री एस जयशंकरको भ्रमणको क्रममा दुई देशबीच भएको सम्झौताप्रति ध्यानाकर्षण भएको जनाएको हो । आज बसेको...