नेकपा एसको सचिवालय बैठक बस्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेकपा एसको सचिवालय बैठक बस्दै


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।

बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले पार्टीले सुरु गरेको जागरण अभियानको समीक्षा गर्नुका साथै महाधिवेशनबारे छलफल गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस