७५ जना बालबन्दीलाई सुधार गृहबाट केन्द्रीय कारागारमा स्थानान्तरण
काठमाडौँ । भक्तपुरस्थित बाल सुधार गृहमा रहेका १८ वर्ष उमेर नाघेका बालबन्दीहरूलाई अन्यत्र सार्ने सरकारी निर्णय कार्यान्वयनमा ल्याइएको छ। सोही क्रममा ७५ जना बालबन्दीलाई नुवाकोटमा रहेको केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको...